शिक्षा जीवनका लागि हो, परीक्षाका लागि मात्र होइन।
We prepare children for real life — strong in Nepali, confident in English, skilled with technology, and grounded in good character. Every child is unique; our task is to help each one discover their talents and grow into a responsible person.
हामी बालबालिकालाई वास्तविक जीवनका लागि तयार गर्छौं — नेपालीमा सशक्त, अंग्रेजीमा आत्मविश्वासी, प्रविधिमा दक्ष र असल चरित्रमा आधारित। हरेक बालबालिका अद्वितीय हुन्छन्; हरेकको प्रतिभा पहिचान गरी जिम्मेवार व्यक्ति बन्न सहयोग गर्नु नै हाम्रो काम हो।
From story projects to computer-class creativity — a few favourites from our students. Tap to play, or see them all.
कथा परियोजनादेखि कम्प्युटर कक्षाको सिर्जनशीलतासम्म — हाम्रा विद्यार्थीका केही रोजाइ। थिचेर हेर्नुहोस्।
We are not trying to be "the best school." We are clear about what we believe and what we are building: a caring, disciplined, technology-supported school where children grow academically, morally, socially and practically.
हामी "उत्कृष्ट विद्यालय" बन्ने होडमा छैनौं। हामी के विश्वास गर्छौं र के निर्माण गर्दैछौं भन्नेमा स्पष्ट छौं: एक मायालु, अनुशासित र प्रविधिले सहयोग गरेको विद्यालय, जहाँ बालबालिका शैक्षिक, नैतिक, सामाजिक र व्यावहारिक रूपमा हुर्कन्छन्।
Serious attention to both languages — so children succeed in Nepal and communicate with the wider world.
दुवै भाषामा गम्भीर ध्यान — ताकि बालबालिका नेपालमा सफल होऊन् र विश्वसँग संवाद गर्न सकून्।
Our language philosophy →American video curriculum and LMS-supported learning — technology that supports teachers, never replaces them.
अमेरिकी भिडियो पाठ्यक्रम र LMS मा आधारित सिकाइ — प्रविधिले शिक्षकलाई सहयोग गर्छ, प्रतिस्थापन गर्दैन।
How it works →Honesty, discipline, responsibility and confidence — children learn how to live, not only how to pass exams.
इमानदारी, अनुशासन, जिम्मेवारी र आत्मविश्वास — बालबालिकाले परीक्षा पास गर्न मात्र होइन, जिउन सिक्छन्।
See student life →We care for each child as a unique learner and work together with parents at every step. One-time registration, effective forever.
हामी हरेक बालबालिकालाई अद्वितीय शिक्षार्थीका रूपमा हेर्छौं र हरेक चरणमा अभिभावकसँगै काम गर्छौं। एक पटकको दर्ता, सधैंका लागि मान्य।
Admission process →Our philosophy in one line — Language + Skills + Relationships + Money + Character = a student prepared for life. Read the full message in Nepali or English.
हाम्रो लक्ष्य एक वाक्यमा — भाषा + सीप + सम्बन्ध + पैसा + चरित्र = जीवनका लागि तयार विद्यार्थी। पूरा सन्देश नेपाली वा अंग्रेजीमा पढ्नुहोस्।
DPS is not replacing Nepali with English. We are helping students become bilingual, confident and future-ready.
DPS ले नेपालीलाई अंग्रेजीले प्रतिस्थापन गरिरहेको छैन। हामी विद्यार्थीहरूलाई द्विभाषी, आत्मविश्वासी र भविष्यका लागि तयार बनाउन मद्दत गरिरहेका छौं।
Our students live in Nepal. We make sure they read, write and speak Nepali properly — prepared for Nepal's education system, government examinations, public life, and a real understanding of Nepali culture, history and identity. Learning English should never make a child weak in Nepali.
हाम्रा विद्यार्थी नेपालमा बस्छन्। उनीहरूले नेपाली राम्ररी पढ्न, लेख्न र बोल्न सकून् भन्ने हामी सुनिश्चित गर्छौं — नेपालको शिक्षा प्रणाली, सरकारी परीक्षा, सार्वजनिक जीवन र नेपाली संस्कृति, इतिहास तथा पहिचानको वास्तविक बुझाइका लागि तयार। अंग्रेजी सिक्दा बालबालिका नेपालीमा कमजोर हुनुहुँदैन।
Using an American video curriculum, students hear natural English every day — building pronunciation, vocabulary and confidence. Our goal is not grammar memorization; it is children who listen, speak, read and write English naturally.
अमेरिकी भिडियो पाठ्यक्रमबाट विद्यार्थीले दिनहुँ प्राकृतिक अंग्रेजी सुन्छन् — उच्चारण, शब्दभण्डार र आत्मविश्वास बढ्छ। हाम्रो लक्ष्य व्याकरण घोकाउनु होइन; बालबालिकाले स्वाभाविक रूपमा अंग्रेजी सुन्न, बोल्न, पढ्न र लेख्न सकून् भन्ने हो।
Video lessons let students see, hear, repeat and review. Progress is evaluated continuously through CAS: four Unit Evaluations, Mid-Terms, and a Final Examination — so no single exam decides everything.
भिडियो पाठले विद्यार्थीलाई हेर्न, सुन्न, दोहोर्याउन र समीक्षा गर्न दिन्छ। प्रगति CAS मार्फत निरन्तर मूल्याङ्कन गरिन्छ: चार एकाइ मूल्याङ्कन, अर्धवार्षिक र वार्षिक परीक्षा — कुनै एउटा परीक्षाले मात्र सबै निर्णय गर्दैन।
Strong daily reading and writing habits in both Nepali and English.
नेपाली र अंग्रेजी दुवैमा दैनिक पढाइ–लेखाइको बलियो बानी।
Understanding and problem-solving, not only memorizing formulas.
सूत्र घोक्ने होइन, बुझेर समस्या समाधान गर्ने।
Curiosity and observation — plus citizenship, culture and national pride.
जिज्ञासा र अवलोकन — साथै नागरिकता, संस्कृति र राष्ट्रिय गौरव।
Typing, Google tools, LMS use, and responsible digital citizenship.
टाइपिङ, गुगल टुल्स, LMS प्रयोग र जिम्मेवार डिजिटल नागरिकता।
नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला छ।
Apply online in minutes, email us, or drop by for a cup of coffee — we'll walk you through everything.
केही मिनेटमै अनलाइन आवेदन दिनुहोस्, इमेल गर्नुहोस्, वा भेट्नै आउनुहोस् — हामी सबै प्रक्रियामा सहयोग गर्छौं।
"DPS has been a perfect fit for my child. She has been challenged and has flourished academically in a positive, supportive environment."
"मेरो छोरीको डिपिएसमा धेरै एकदमै राम्रो भयो। उनलाई सिक्न गाह्रो थियो तर यहाँ आएपछि मेरो छोरीले राम्रो गरी रहेको छ।"
— Deep Rai, Parent"Sending our children to DPS has been a wonderful decision — my wife and I are reminded daily that we made the right choice."
"हामीले हाम्रो बच्चालाई डिपिएसमा पठाउने निर्णय एकदमै राम्रो भयो — मेरो श्रीमति र मलाई दिन दिनै लाग्छ हामीले हाम्रो बच्चा डिपिएसमा पठाएर राम्रो गर्यौँ।"
— Bisnu Sunar, Parent